शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार पनि खुम्चियो

  • सोमबार ८ भौ २०८३ ०९:३३ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार