२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

  • सोमबार ८ भौ २०८३ ०९:३० AM
आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आजको गिरावटपछि नेप्से सूचक २६०० को बिन्दुबाट पनि तल झरेको छ। आज नेप्से सूचक १९.१३ अंकले घटेर २५९९.५६ को बिन्दुमा पुगेको हो। आज कारोबारमा आएका ३५० कम्पनीका ८५ लाख ७२ हजार ९ सय ७० कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २३ करोड ९७ लाखको कारोबार The post २६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार appeared first on Businesspana.