भारतको सहयोगमा पाटनमा पुनर्निर्मित कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन

  • सोमबार ८ भौ २०८३ ०९:३३ AM
भारत सरकारको सहयोगमा ललितपुर स्थित पाटनमा पुनर्निर्मित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्थल श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन गरिएको छ। सोमवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा दुवै सम्पदाको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा विशिष्ट व्यक्तिहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै