काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा मात्र राख्दा कानुनी विरोधाभास उत्पन्न हुने भएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० मै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन् । अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित… Continue reading सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था बाफियामै स्पष्ट गर्न अर्थमन्त्रीको आग्रह