काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको छ। बजार कारोबारका क्रममा नेप्से २ हजार ५९३ विन्दुसम्म तल पुगेको थियो। लामो समयदेखि २६ सयको मनोवैज्ञानिक विन्दुको आसपास रहँदै आएको नेप्से उक्त तहबाट तल झरेपछि लगानीकर्तामा थप दबाब र अन्योल देखिएको छ। कारोबारको सुरुवातमा बजार केही बलियो देखिए… Continue reading १९ अंकले घट्यो नेप्से, २६ सयको मनोवैज्ञानिक विन्दुबाट तल झर्यो