गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ

  • सोमबार ८ भौ २०८३ ०८:५७ AM
काठमाडौं। बारा निवासी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेला बयान कक्षभित्रै खिचिएको भिडियो