सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
सोमबार ८ भौ २०८३ ०९:१० AM
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानको उपस्थितिमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको हालसम्मको कार्यप्रगति तथा आगामी