सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल सरुवा भएर आएका छन्। यसअघि उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत रहेका थिए। केही समयअघि प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला The post सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल appeared first on Technology Khabar.