परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने

  • सोमबार ८ भौ २०८३ ०२:०९ PM
काठमाडौँ, भदौ ८ गते । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जानुहुने भएको छ । असंलग्न आन्दोलन (नाम...