डोजर प्रहार गरिबमाथि मात्रै नहोस्, सबैमाथि समान व्यवहार होस्: मनिष झा

  • सोमबार ८ भौ २०८३ ०८:५४ AM
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद झाले अतिक्रमण हटाउने नाममा गरिब तथा निमुखाको आवासमा मात्रै डोजर चलाउन नहुने बताएका हुन् ।