गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सांसदहरूको माग

  • सोमबार ८ भौ २०८३ ०९:०४ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले सबै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।