जय नेपाल पार्टीले गठन गर्‍यो ५ सदस्यीय वार्ता समिति

  • सोमबार ८ भौ २०८३ ०८:३१ AM
काठमाण्डु– जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल, समूह, संगठन तथा अभियानसँग एकताका लागि ५ सदस्यीय वार्ता समिति गठन गरेको छ । पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम रहेका छन् । जय नेपाल पार्टीसँग विचार