गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ : मनिष झा

  • सोमबार ८ भौ २०८३ ०८:४५ AM
काठमाण्डु– रास्वपाका सांसद मनिष झाले गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शनिबारदेखि जनकपुरको सार्वजनिक जमिनमा डोजर चलेपछि स्थानीय त्रसित भएको भन्दै यस्तो बताएका हुन् । उनले भने, ‘गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ । मैले