काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ एसयूभी सार्वजनिक गरेको छ । नयाँ ब्रेजामा नयाँ डिजाइन, शक्तिशाली इन्जिन, आधुनिक प्रविधि र सुरक्षा फिचर थप गरिएको कम्पनीले जनाएको छ । यो पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन सहित नेपाली बजारमा आएको हो । टर्बो बुस्टरजेट इन्जिनले ५,५००