अटो र स्कुल बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

  • सोमबार ८ भौ २०८३ ०८:४२ AM
उदयपुर । मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका– ५, जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका थिए । जसमध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले