सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै

  • सोमबार ८ भौ २०८३ ०८:५४ AM
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरी नियमनकारी निकायबाट सचेत गराइएका वा नसिहत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउने व्यवस्था गर्न लागेको छ । सोमबार बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाफियामा यस्तो व्यवस्था थप गर्न लागिएको जानकारी दिएका हुन् । सरकारले बाफियाको दफा १८ को