अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

  • सोमबार ८ भौ २०८३ ०९:०६ AM
काठमाडौं । अबदेखि प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी आवश्यक तयारी गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते तय गर्ने विषयमा सहमति जुटेको हो । समितिका