नेपाल मेडिकल कलेजमा प्राध्यापकदेखि नर्स र इन्जिनियरसम्मका लागि रोजगारीको अवसर
सोमबार ८ भौ २०८३ ०८:२१ AM
काठमाडौँ / नेपाल मेडिकल कलेजले विभिन्न पदमा दक्ष तथा अनुभवी जनशक्ति माग गरेको छ। कलेजले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउने