फिल्म सिटीको नाममा २७ करोड खर्च तर १५ बर्षदेखि अधुरै, बालेन सरकारसँग आशा
सोमबार ८ भौ २०८३ ०८:४८ AM
काठमाडौँ / नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, स्वदेशमै अत्याधुनिक छायांकन पूर्वाधार निर्माण गर्ने र पर्यटनसँग चलचित्र क्षेत्रलाई जोड्ने महत्वाकांक्षी योजनाका रूपमा दोलखामा अन्तर्राष्ट्रिय फिल्म