सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

  • सोमबार ८ भौ २०८३ ०८:३० AM
नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो। कम्पनीका अनुसार धेरै कुरा थपिएर भरपर्दो एसयूभी सार्वजनिक गरिएको हो। नयाँ लुक , बलियो इन्जिन र सुरक्षाका नयाँ फिचरहरूले The post सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन appeared first on Businesspana.