ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

  • सोमबार ८ भौ २०८३ ०९:०८ AM
अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको छ। संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्‍क (तेस्रो संशोधन) विधेयक, २०८३ मा यस्तो प्रावधान राख्ने सहमति गरेको हो। हालको कानूनमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने भनिएपनि ऐनमा मिति तय गरिएको थिएन। अब भने मौद्रिक नीति जारी गर्ने मिति ऐनमै राख्न लागिएको हो। संसदको अर्थ समितिमा The post ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय appeared first on Businesspana.