काठमाडौं । पोल्ट्री किसानहरूले आफ्ना समस्या समाधानको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। देशका विभिन्न ठाउँबाट आएका किसानहरूले भारतीय कुखुरा तस्करी रोक्न, बिचौलियाको जालो अन्त्य गर्न, साना किसानको विस्थापन रोक्न र कोल्ड स्टोरको कमिसन बन्द गर्न माग गरेका छन्। त्यस्तै, पोल्ट्रीमा ग्रेडिङ प्रणाली हटाउन, दाना र चल्लाको मूल्य पारदर्शी बनाउन, वैज्ञानिक मूल्य निर्धारण… Continue reading बिचौलियाको जालो तोड्नेदेखि दाना–चल्लाको मूल्य पारदर्शी बनाउन माग गर्दै पोल्ट्री किसान आन्दोलित (तस्बिरहरु)