उदयपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु

  • सोमबार ८ भौ २०८३ ०८:१६ AM
उदयपुर । उदयपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। अन्य ३ यात्रु घाइते भएका छन्। बेलका नगरपालिका-५ जहडामा सोमबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा अटोमा सवार दुईजनाको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.५-००१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को.१ ख ३५१६ नम्बरको बसले ठक्कर दिएको थियो । मृत्यु हुनेमा बेलका नगरपालिका-५ मैनी बस्ने ३४ वर्षीया मन्दिरा मगर र अर्की एक जना महिला छिन्। उनको सनाखत हुन बाँकी छ। प्रहरीले चालक बेलका नगरपालिका-५ घुम्ने ... The post उदयपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु appeared first on Kalika Khabar.