उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
सोमबार ८ भौ २०८३ ०७:२७ AM
उदयपुर : उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार बिहान सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को १ प्र ०५–००१