बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी