काठमाडौं । पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । किसानहरूले ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर’, ‘पोल्ट्री किसानका माग