महोत्तरीको बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको सहजताका लागि स्थानीय तहमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ। लाइसेन्स लिनकै लागि यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सम्बन्धित पालिकासँग समन्वय The post महोत्तरीमा पालिकामार्फत लाइसेन्स वितरण, गौशालाका १ हजार १३९ सेवाग्राही लाभान्वित appeared first on Technology Khabar.