मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वसुरक्षाकर्मी परिचालन गर्न सागर ढकालको प्रस्ताव

  • सोमबार ८ भौ २०८३ ०७:३१ AM
सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको भन्दै यस विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।