वन्यजन्तु र छाडा चौपाया व्यवस्थापनमा ठोस कदम चाल्न सांसद भाटको माग

  • सोमबार ८ भौ २०८३ ०७:३३ AM
वन्यजन्तुले पुर्‍याएको धनजनको क्षतिका कारण जनतामा तीव्र आक्रोश रहेको र त्यसको दबाब जनप्रतिनिधिहरूले झेल्नुपरेको उनको भनाइ छ ।