मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहमै प्रभावकारी कदम चाल्नुपर्छ: ढकाल
सोमबार ८ भौ २०८३ ०७:३७ AM
कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्या न्यूनीकरणका लागि स्थानीय स्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।