सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

  • सोमबार ८ भौ २०८३ ०१:०९ PM
उदयपुर, भदौ ८ गते । उदयपुरको बेलका नगरपालिका–५, जहडास्थित सुपाडेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका...