कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
सोमबार ८ भौ २०८३ ०१:१५ PM
विराटनगर, भदौ ८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प...