काठमाडौं । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरमा विशेष अफर सार्वजनिक गरेको छ । उपभोक्तालाई प्रिमियम प्रविधि र सुविधासहितका घरायसी उपकरण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको अफरअन्तर्गत चुनिएका होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत चुनिएका टिभी मोडल खरिद गर्दा १२ महिनासम्मको निःशुल्क NetTV