काठमाण्डु– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश दिएको हो । प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आधार र कारण खुलाएर २४ घण्टाभित्र लिखित