काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विवाद अदालत पुगेको छ । सभापति गगन थापा पक्षले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । उनीहरू दुबैले सोमबार वारेसमार्फत् अलगअलग रिट दर्ता गराएका हुन् । देउवाको तर्फबाट गत शुक्रबार वारेसमार्फत रिट पुगेको थियो भने खड्काको