सुदूरपश्चिममा साउनमा ५ हजार २०२ सवारी कारबाही, ४३ लाख राजस्व संकलन

  • सोमबार ८ भौ २०८३ ०७:२६ AM
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार २०२ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेशमा साउन महिनामा २२३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ३२४