एकैपटक २७ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

  • सोमबार ८ भौ २०८३ ०७:५२ AM
काठमाडौं । सरकारले एकैपटक राजपत्राङ्कित प्रथम श्रेणी अर्थात सहसचिवहरुको सरुवा गरेको छ । गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले २७ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वा सो मातहत रहेका सहसचिव वेदप्रसाद भण्डारीलाई अर्थमन्त्रालय वा अन्तर्गत राखिएको छ । यता रुद्रप्रसाद पण्डितलाई पूर्वाधार विकास मन्त्रालय