अनेसास नेपाल च्याप्टरको अध्यक्षमा मञ्जिला अनिल निर्वाचित

  • सोमबार ८ भौ २०८३ ०७:५२ AM
काठमाडौँ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट साहित्यकार मञ्जिला अनिल अध्यक्षमा निर्वाचित भएकी छन्।उनी सन् २०२६२०२८ को दुईवर्षे कार्यकालका लागि अध्यक्षमा