प्रधान सेनापति सिग्देलद्वारा दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
सोमबार ८ भौ २०८३ ०८:०३ AM
नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले पदोन्नति भएका दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। भदौ ५ गते उपरथी दर्जामा पदोन्नति भएका