महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री
सोमबार ८ भौ २०८३ ०८:०५ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको