सरकार, संसद् र सडक—१५० दिनमै ‘फुल सिजन’

  • सोमबार ८ भौ २०८३ ०८:११ AM
ब्रोहरूको तरिका साँच्चै गज्जब छ । पहिले परिवर्तनको नारा । त्यसपछि चुनाव । त्यसपछि सरकार । त्यसपछि सरकारको सरकार । अनि अहिले आएर फेरि संवाद, सहमति, संसद्, सडक, माइक्रोफोन, फेसबुक र कमेन्ट बक्स । देश भने उही हो । नागरिक पनि उही हुन् । फरक यति हो—नागरिकले सरकार फेरियो भनेर आशा गरे, सरकारवालाले आफू फेरिएपछि