उद्घाटनको एक महिनापछि आजदेखि नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला

  • सोमबार ८ भौ २०८३ ०७:२१ AM
काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ । ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारी साधनलाई सोमबारदेखि सुरुङमार्ग प्रयोग गरी आवतजावत गर्न अनुमति दिइएको हो। नागढुंगा सुरुङ आयोजना कार्यालयका अनुसार निजी सवारी साधनले हाल परीक्षण सञ्चालनअन्तर्गत निःशुल्क सुरुङ प्रयोग… Continue reading उद्घाटनको एक महिनापछि आजदेखि नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला