अटोमोबाइल क्षेत्रलाई स्थिर र लगानीमैत्री बनाउन दीर्घकालीन नीति आवश्यक छ : अनुप बराल ( अन्तर्वार्ता)

  • सोमबार ८ भौ २०८३ ०७:२२ AM
काठमाडाैं । नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, स्वदेशमै सवारीसाधन तथा अटो कम्पोनेन्ट उत्पादनको सुरुवात र नयाँ प्रविधिको प्रवेशसँगै तीव्र रूपान्तरणको चरणमा छ। यही परिवेशमा यस वर्ष १८औं संस्करणको नाडा अटो शो आयोजना हुँदैछ। अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नाडा अटो शोका विशेषता, बजारका चुनौती तथा नीतिगत सुधारका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ… Continue reading अटोमोबाइल क्षेत्रलाई स्थिर र लगानीमैत्री बनाउन दीर्घकालीन नीति आवश्यक छ : अनुप बराल ( अन्तर्वार्ता)