काठमाडौं। पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरणमा सुधार गर्नुपर्ने आवश्यकता संघीय संसद्को पूर्वाधार विकास समिति बैठकमा औंल्याइएको छ । सोमबार बसेको समितिको बैठकमा लगानी बोर्डका सहसचिव नवीनराज सिंहले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी ७० देखि ८० प्रतिशतसम्म पुगेको उदाहरण दिँदै सडक, पर्यटन, सहरी पूर्वाधारलगायत क्षेत्रमा पनि निजी लगानी आकर्षित गर्न… Continue reading पूर्वाधारमा निजी लगानी बढाउन ‘भायबिलिटी ग्याप फन्डिङ’ चुनौती