सुजुकीले नेपाली बजारमा ल्यायो नयाँ ब्रेजा, टर्बो इन्जिनदेखि उन्नत सुरक्षासम्मका फिचर

  • सोमबार ८ भौ २०८३ ०७:५९ AM
काठमाडौं। नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै सार्वजनिक गरिएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध गराइएको कम्पनीले जनाएको छ। नयाँ ब्रेजामा ५,५०० आरपीएममा ८१ किलोवाट अधिकतम शक्ति तथा २,००० देखि ३,५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्ने टर्बो बुस्टरजेट… Continue reading सुजुकीले नेपाली बजारमा ल्यायो नयाँ ब्रेजा, टर्बो इन्जिनदेखि उन्नत सुरक्षासम्मका फिचर