काठमाडौं । नेपाल सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो। निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा प्रदेश सरकारका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवा हुनेमा वेदप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग… Continue reading २७ सहसचिवको सरुवा, प्रदेशदेखि संघीय निकायसम्म जिम्मेवारी हेरफेर (सूचीसहित)