काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार, देशका २५ जिल्लाका ५९ पालिकामा ८० जनामासंक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ प्रतिशतलेContinue reading "जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह"