चितवनका विकास आयोजनाको स्थलगत अनुगमनमा सांसद हरि ढकाल

  • सोमबार ८ भौ २०८३ ०७:०२ AM
सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए ।