एचआइभीका नयाँ रोगी पहिचान

  • सोमबार ८ भौ २०८३ १२:०५ PM
नेपालगञ्ज (बाँके), भदौ ८ गते । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस...