गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु

  • सोमबार ८ भौ २०८३ १२:५४ PM
कोनाक्री, भदौ ८ गते । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । आइतबार बिहान भारी वर्षापछि दार...